‘बालेन सरकार’को एक महिना बारे एमाले सचिव बस्नेतको टिप्पणी : आक्रोश, प्रतिशोध, अन्योल र अव्यवस्थाको २२ आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेको एक महिना वितेको छ । बालेनले २०८२ चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । यो अवधिमा सरकारले गरेका राम्रा र नराम्रा कामको समीक्षा, विश्लेषण र टिप्पणीहरु