सीमा क्षेत्रमा दमन बढेको भन्दै महन्थ ठाकुरले दिए विद्रोहको चेतावनी
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरले मधेस तथा नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको दुर्व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अवस्था नसुध्रिए विद्रोह हुनसक्ने चेतावनी दिएका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै