एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले ओली निवास गुण्डु पुगेका छन् । चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै