प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् । काठमाडौंलगायत देशका अधिकांस जिल्लामा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा एक दर्जन युवाको मृत्यु