पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दै, यस्ता छन् कार्यक्रम
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। उनको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा