दिल्लीमा रवि लामिछानेको राजनीतिक भेटघाट सुरु, भाजपा अध्यक्ष नवीनसँग वार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिल्लीमा राजनीतिक भेटघाट सुरु गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत पुगेका लामिछानेलाई मंगलबार भाजपा केन्द्रीय कार्यालयमा विशेष स्वागत गरिएको छ। कार्यालय