काठमाडौँ आउँदै गरेको मिनी ट्रक चितवनको सिमलतालबाट त्रिशूली किनारमा खस्यो, दुई घाइते
चितवन । भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल भन्ने स्थानबाट काठमाडौँतर्फ गइरहेको एउटा मिनी ट्रक गएराति त्रिशूली नदीको किनारमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने उक्त स्थानबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको ट्रक युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय