आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन उपमेयर डंगोलको अपिल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको बजेट निर्माण प्रक्रिया संयमित ढंगले अघि बढाउन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन् । आज उनले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “वातावरण बिगार्ने होइन, सम्हालेर—आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट निर्माण प्रक्रियामा