मधेशी जनताको अधिकारका लागि भएको संघर्षका बेला बालेन्द्र शाह कहाँ थिए ? : उपेन्द्र यादव
वुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि भएको संघर्षका बेला बालेन्द्र शाह कहाँ थिए भन्दै प्रश्न उठाएका छन्। उनले मधेशका मुद्दामा बालेनको स्पष्ट धारणा नदेखिएको टिप्पणी गरे। जनता समाजवादी पार्टी नेपाल रुपन्देहीले सोमबार