बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र लामाको उम्मेदवारी
काठमाडौं, साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ र हालका मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन् । यी दुवै नेताको राजनीतिक पृष्ठभूमि कांग्रेस