महत्त्वपूर्ण विधेयकमाथि छलफलका लागि सभामुखद्वारा रास्वपा र राप्रपालाई संसदमा सहभागी हुन आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयक पेश र पारित गर्ने कार्यसूची रहेको आजको बैठकलाई लक्षित गर्दै सभामुखले सहमति र सहकार्यको वातावरण बनाउन