दुई वर्ष नाघेका मुद्दा असार मसान्तभित्र सक्न प्रधानन्यायाधीशको निर्देशन
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माले अदालतमा रहेका दुई वर्षभन्दा पुराना मुद्दाहरू चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तभित्रै फर्छ्योट गर्न मातहतका अदालतलाई निर्देशन दिएका छन्। उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई लिखित परिपत्र जारी गर्दै उनले