बुटवलमा भूमिहीन तथा सुकुमवासीको प्रदर्शन, बस्ती खाली गर्ने निर्णय रोक्न माग
बुटवल । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले सरकारविरुद्ध बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको आयोजनामा गरिएको प्रदर्शनमा बिना विकल्प बस्ती खाली गर्ने सरकारी कदम तत्काल रोक्न माग गरिएको हो। प्रदर्शनकारीहरूले सरकारले वास्तविक भूमिहीन तथा