संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका आठ जना निवर्तमान सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मङ्सिर २३ गते दायर गरिएको उक्त रिटमा बुधबार संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्चले विपक्षीलाई