पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा उपलब्ध गराई आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । अब थुनछेक बहस सुरु हुन लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ