प्रधानन्यायाधीशले निकास दिन पदबाट राजीनामा दिनुपर्ने नेपाल बारको निष्कर्ष
काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्याको निकास दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने र त्यसको लागि एकमात्र विकल्प पदबाट राजीनामा