डिजेलमा प्रतिलिटर १२०, पेट्रोलमा ३४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ अझ पनि घाटा रहेको निगमको दाबी
काठमाडौं । नेपाल आयल निगमले पछिल्लो मूल्यवृद्धिपछि पनि पेट्रोलियम पदार्थमा घाटा कायमै रहेको जनाएको छ। निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर करिब १२० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ घाटा भइरहेकै अवस्थामा पेट्रोलमा पनि प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा