कांग्रेस उपनेतामा शाह, प्रमुख सचेतकमा थापा, सचेतकमा राई मनोनित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनित भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार शाहलाई उपनेता, थापालाई प्रमुख सचेतक र राईलाई सचेतक पदमा मनोनयन गरेका हुन्। कांग्रेस