निर्वाचनमा सबै निकायसँग समन्वय र सहकार्यमा काम भइरहेको छ : नेपाली सेना
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायसँग समन्वय र सहकार्य गर्दै काम भइरहेको नेपाली सेनाले जनाएको छ। बुधबार सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाको गैर–राजनीतिक चरित्र कायम राखी जिम्मेवारी निर्वाह भइरहेको