असार १५ : राष्ट्रपति पौडेलको सहभागितामा शीतल निवासमा रोपाइँ
काठमाडौं । धान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास परिसरमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी हुनु भएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सबिता पौडेल, नेपाली सेनाका प्रतिनिधिहरू, शीतल निवासका कर्मचारी तथा उनका परिवारका