नेपाली कांग्रेसको निष्कर्ष: कम्तीमा २१ क्षेत्रमा अन्तर्घातका कारण हार
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरेको निष्कर्ष निकालेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हार भएका