त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा लागू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। विमानस्थल र वरपर फागुन १ गते प्रदर्शन गर्ने भन्दै विभिन्न समूह तथा राजनीतिक दलहरूले सूचना सार्वजनिक गरेपछि निषेधाज्ञा लागू गरिएको हो। प्रशासनका अनुसार बिहीबारदेखि लागू हुने