डेडिकेटेड र ट्रंकलाइनको बक्यौता छिटो असुल्न आग्रह प्राधिकरणलाई ऊर्जा मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता तत्काल असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको विषयमा प्राधिकरण लामो समयदेखि