प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रविरोधी, माफी माग्नुपर्छ, पदमा बस्न सुहाउँदैन : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘गम्भीर, गलत र राष्ट्रविरोधी’ टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्री शाहले संसद्मा बोल्ने क्रममा नेपालले