कुलमानलाई स्पष्टीकरण सोधेर कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादी, रास्वपा र राप्रपाको आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको र हटाउने तयारी गरेको प्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी