जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ । पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको जसपा नेपालका प्रचारप्रसार तथा