इरानको पक्षमा उभियो चीन, अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानुनविपरीत
काठमाडौं । चीनले इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलले गरेको सैन्य आक्रमण अवैध र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै तत्काल कारबाही रोक्न अपिल गरेको छ। इरानमाथिको आक्रमणले मध्यपूर्वमा युद्ध थप फैलिने चिन्ता बेइजिङले व्यक्त गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यी