चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो छ भने चितवन प्लेअफबाटै बाहिरिएको छ । कर्णालीले