सर्वदलीय बैठकमा एमालेको चेतावनी: ‘सरकार विधिको शासनभन्दा बाहिर गए प्रतिवाद गर्छौँ’
काठमाडौं । नेकपा एमालेले विधिको शासन र संविधानप्रदत्त अधिकारको कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने चेतावनी दिएको छ। संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो धारणा राखेको हो। बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरूसँग कुरा गर्दै कानुनको पालना र विधिको