कांग्रेसको १५औँ महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ नियमित महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ। १८ पुसमा बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने निर्णय गरेको थियो। सोही निर्णयलाई