एमालेको केन्द्रीय कमिटी वैठक पुस २६ र २७ गते, नागरिकताको प्रतिलिपिसहित उपस्थित हुन निर्देशन
काठमाडौं । नेकपा एमालेले पुस २६ र २७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकताको प्रतिलिपिसहित उपस्थित हुन निर्देशन दिएको छ। एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक शनिबारदेखि सुरु हुँदैछ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका