विशेष महाधिवेशन हुँदैन, त्यसको औचित्य छैन : कृष्ण सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशन आवश्यक नरहेको स्पष्ट पारे। गत मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको