राज्य व्यवस्था समितिबाट सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष
काठमाडौं ,साउन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडसम्बन्धी विवादमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, हिजो बसेको रास्वपाको सचिवालय