अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा, आठ स्थानको अवरोध हटाइयो
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, राजमार्गका आठ स्थानमा खसेको पहिरो र बाढीको लेदो हटाएर सडक खुलाइएको हो । सोमबार राति परेको