गठबन्धन टिकाउन नागरिकता विधेयक संसदबाट पारितः शंकर पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको दाबी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । महासचिव पोखरेलले