प्रचण्डले बोलाए विपक्षी दलको वैठक
काठमाडौं । उपसभामुख उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे २ बजे माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ । सत्तारुढ दलहरूले उपसभामुख