राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडाैँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी उनले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई