प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच जंगी अड्डामा भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशका सेनाबीचको आपसी हित, पारस्परिक सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। प्रधानसेनापति सिग्देलको