सुशीला कार्कीका पालादेखि नै सर्वोच्च विवादित बनेको एमाले अध्यक्ष ओलीको टिप्पणी
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको टिप्पणी गर्नुभएको छ । ‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’, अध्यक्ष ओलीले भन्नुभयो । सविधानको धारा २७ को २