विघटित संसदका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले भ्रष्टाचार तथा अकुत सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा करिब ४ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष