आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढिसकेको छ : अर्थमन्त्री खनाल
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगका सिफारिसहरू कार्यान्वयनको चरणमा प्रवेश गराएको छ। अर्थमन्त्री रामेश्वर खनालले आयोगले प्रस्तुत गरेको प्रतिवेदनअनुसारका सुधार उपायहरू क्रमशः लागू गर्न थालिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा