अर्थमन्त्री वाग्लेको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको कांग्रेसको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसले बजेटसम्बन्धी विषयमा प्रश्न उठाउने सांसदहरूप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रयोग गरेको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको टिप्पणी गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रश्न गर्ने सांसदको नाममा फाइल खोल्ने चेतावनी दिनु संसदको गरिमामाथिको