होर्मुजमा अमेरिका–इरान तनावपछि यूएईमा हवाई हमला, मध्यपूर्वमा फेरि द्वन्द्व चर्किने संकेत
काठमाडौँ । केही सातादेखि मत्थर बनेको मध्यपूर्वको तनाव फेरि चर्किन थालेको छ। होर्मुज स्ट्रेट क्षेत्रमा अमेरिका र इरानबीच गोलाबारी भएको घटनालगत्तै शुक्रबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार