बालुवाटार घेरेर प्रधानमन्त्रीलाई भातपानी बन्द गरिदिने लिङ्दनेको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिँदै नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् । पार्टीले काठमाडौँको बल्खुमा आज आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन