रामकुमारीको झाँक्रीले बोल्न समय मागेपछि नेकपा एसको सचिवालय बैठक स्थगित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक असार २२ गते बस्ने गरी स्थगित भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा केही समयमात्रै चलेको बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्ति प्रमुख एजेन्डाका रूपमा प्रवेश गरेको थियो । बैठकका एक सहभागीका अनुसार झाँक्रीले