कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० लोहोरौलामा रहेको घोराई खोलामा बालबालिका भैसी चराउन गएको समयमा गर्मी छल्दै पानीमा बस्तुसँग रमाउँदै । तस्वीरः माधव बेल्बासे/रासस