देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै बाली सप्रने भएपछि किसानहरू खुसी भएका छन् । तस्बिर ः रासस










उत्तरी कोरला नाकास्थित कोरला सडक, भन्सार र सशस्त्र प्रहरी कार्यालय भवनमा जमेको हिउँ पन्छ्याउँदै सशस्त्र प्रहरी। तस्बिरः सुन्दरकुमार थकाली /रासस























