काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक हस्पिटलमा पुगेका छन् । उनी आफ्नी बिरामी आमा रत्न शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काठमाडौँको थापाथलीस्थित नर्भिक हस्पिटल पुगेका हुन् ।