काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा ९३० तथा धारा १३१ को ९क० बमोजिम बुधबार उहाँले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



















