दिनप्रतिदिन सफलता प्राप्त गर्दैै एनआईसी एसिया बैंक
काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको वित्तीय विवरण हेर्दा दिनप्रतिदिन सफलता प्राप्त गर्दै गएको छ । बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण